हाम्रो मिशन

हाम्रो मिसन

खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश विराटनगरको अन्तर्गतमा रही भोजपुर जिल्लाको कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गरी कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने र जलउत्पन्‍न प्रकोप व्यवस्थापन कार्यबाट जिल्लाभित्र मानवबस्ती तथा कृषियोग्य जमिन लगायत अन्य भौतिक सम्पत्तिको बचाउ गर्न सहयोग पुर्‍याउने उद्देश्यले जलश्रोत तथा सिंचाई विकास डिभिजन, भोजपुरको स्थापना भएको हो।खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेश विराटनगरको अन्तर्गतमा रही भोजपुर जिल्लाको कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गरी कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने र जलउत्पन्‍न प्रकोप व्यवस्थापन कार्यबाट जिल्लाभित्र मानवबस्ती तथा कृषियोग्य जमिन लगायत अन्य भौतिक सम्पत्तिको बचाउ गर्न सहयोग पुर्‍याउने उद्देश्यले जलश्रोत तथा सिंचाई विकास डिभिजन, भोजपुरको स्थापना भएको हो।